विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसकौ त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ ।
साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा लिएर चोख्याउने प्रचलन परापुर्वकाल देखी शुरु भएको थियो ।साउने सक्रान्तीका अघाडी कोरोना विश्वलाई आक्रान्त पारेको...
जयकर्ण बुढा
सलह के हो ?
सलह फट्याङ्ग्राको एक प्रजाती र एक विश्वकै खतरनाक आप्रवासी कीरा हो साथै यो किरा समूहमा बस्न मन पराउँछ । सलह एक किसिमको फौजी किरा हो जसले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ। सलह लामो...
रुपपाटन यार्सासंकलन क्षेत्रको अनुगमन सकिएको छ।प्रत्येक वर्ष रमाइलो लाग्ने हिमाली पाटन यो बर्ष सुनसान देखिन्छ।हिमाली पाटनमा यो बर्ष चोरि निकासी लागायत अन्य घटना नभएको रुपपाटन यार्सासंकलन क्षेत्रको सुरक्षाको नेतृत्व सशस्त्र प्रहरि बलका प्रहरि निरिक्षक टिकाराम गोसाइ बताउछन्।।रुपपाटन सामुदायिक वन...
आर्थिक बर्ष ०७७।०७८का लागि मुड्केचुला गांउपालिकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत भएको छ ।.आगामी आ.व. ७७।०७८ को लागि मुड्केचुला गांउपालिकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत भएको छ । गाउसभाले कृषि, शिक्षा,स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै २९करोड ८२लाख ५०हजार बजेट प्रस्तुत गरेको छ...
डोल्पामा दुइजना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको हो ।चारदिन अघि पिसिआर संकलनकोे लागि १८ जनाको पिसिआर चेकको लागि भेरी अस्पताल नेपालगन्जमा पठाएकोमा २जनालाई पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारि सुरेश सुनारले बताएका छन्।दुइजना पोजेटिभसंगै जनजिवन त्रसित बनेको छ ।
धर्मशिला रोकाया
कर्णाली प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दाठुलो एक हिमाली जिल्लाहो ।जिल्लाको कूल क्षेत्रफल७,९३२.५ वर्ग कि.मि रहेको छ जुन देशकोे कूल क्षेत्रफलको ५.३८% हुनआउँछ (जिल्लापाश्र्वचित्र, २०५८) । पूर्वमा मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममाजुम्ला र मुगु,...
मुड्केचुला गाउंपालिकाले राहत बितरण प्रक्रियामा अनियमित भएको सन्दर्भमा गाउंपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।
फेसवुकेहरुले राम्रो काम गर्दा पनि खुट्टा तान्ने गरेकोमा गाउंपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले चिन्ता व्यक्र गरेका छन् ।मुड्केचुला गाउंपालिकाले राहत कस्लाई,किन,कहिले,कति बाड्यो भन्ने सन्दर्भमा प्रेश बिज्ञप्ती...
सीता पहाडी,४आषाढ,कोरोना महामारिले आक्रान्त भई सिंगो देश लकडाउनको गम्भिर संकटको बेला मुड्केचुला गाउंपालिकाले अन्यत्र पालिका भन्दा फरक शैली अपनाएको छ ।उमेरले भर्खर तीन दशक काटेका मुड्केचुला गाउंपालिका अध्यक्ष दत्तबहादुर शाहीले फरक काम गरेर देखाएका छन्।आफनो नागरिक लकडाउनको चपेटामा जिल्ला...
आषाढ१,आदर्श माध्यमिक विद्यालय लाई पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले उन्नत जातको बाख्रा हस्तान्तरण गरेको छ ।पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका प्राविधिक अकल सेजुवाल बिद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर डांगीलाई हस्तान्तरण गरेका छन्।उन्नत जातका जमुनापारि जातको बाख्रा ६वटा जस्मा...
३१चैत्र,डोल्पा।मुड्केचुला गाउपालिकाले शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गरेको छ ।पालिकाभित्र भएको सम्पुर्ण १३वटा विद्यालयको २०७७आषाढ सम्मको सम्पुर्ण तलब भत्ता लगायत सम्पुर्ण शिर्षकको रकम निकासा गरेको छ ।संधै विधालयको तलब भत्ताका लागी पालिका संग किचलो गरिहनुपर्ने झंझटबाट बिद्यालयका शिक्षक तथा कर्मचारि...
१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको...
ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...