9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

शेफाेक्सुन्डाे गाउँपालिका

कोरोना भाइरस त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसकौ त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ । साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा लिएर चोख्याउने प्रचलन परापुर्वकाल देखी शुरु भएको थियो ।साउने सक्रान्तीका अघाडी कोरोना विश्वलाई आक्रान्त पारेको...

डोल्पामा देखीयो सलह किरा र नियन्त्रण कसरी गर्ने?

जयकर्ण बुढा    सलह के हो ? सलह फट्याङ्ग्राको एक प्रजाती र एक विश्वकै खतरनाक आप्रवासी कीरा हो साथै यो किरा समूहमा बस्न मन पराउँछ । सलह एक किसिमको फौजी किरा हो जसले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ। सलह लामो...

यो बर्ष यार्सागुम्बामा भारी गीरावट

रुपपाटन यार्सासंकलन क्षेत्रको अनुगमन सकिएको छ।प्रत्येक वर्ष रमाइलो लाग्ने हिमाली  पाटन यो बर्ष सुनसान देखिन्छ।हिमाली पाटनमा यो बर्ष चोरि निकासी लागायत अन्य घटना नभएको रुपपाटन यार्सासंकलन क्षेत्रको सुरक्षाको नेतृत्व सशस्त्र प्रहरि बलका प्रहरि निरिक्षक टिकाराम गोसाइ बताउछन्।।रुपपाटन सामुदायिक वन...

डोल्पामा दुइजना पुरुषलाई कोरोना संक्रमण पुष्टी

डोल्पामा दुइजना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको हो ।चारदिन अघि पिसिआर संकलनकोे लागि १८ जनाको पिसिआर चेकको लागि भेरी अस्पताल नेपालगन्जमा पठाएकोमा २जनालाई पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारि सुरेश सुनारले बताएका छन्।दुइजना पोजेटिभसंगै जनजिवन त्रसित बनेको छ ।

हाम्रो डोल्पा ।

धर्मशिला रोकाया कर्णाली प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दाठुलो एक हिमाली जिल्लाहो ।जिल्लाको कूल क्षेत्रफल७,९३२.५ वर्ग कि.मि रहेको छ जुन देशकोे कूल क्षेत्रफलको ५.३८% हुनआउँछ (जिल्लापाश्र्वचित्र, २०५८) । पूर्वमा मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममाजुम्ला र मुगु,...

पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले विद्यालय लाइ गर्यो बाख्रा हस्तान्तरण

आषाढ१,आदर्श माध्यमिक विद्यालय लाई पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले उन्नत जातको बाख्रा हस्तान्तरण गरेको छ ।पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका प्राविधिक अकल सेजुवाल बिद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर डांगीलाई हस्तान्तरण गरेका छन्।उन्नत जातका जमुनापारि जातको बाख्रा ६वटा जस्मा...

डोल्पा,कोरोना संकास्पद व्यत्ति सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

जेठ ३१ डोल्पा , ठूलीभेरी नगरपालिका वडा नं ६ दुरगाउँका वर्ष ६६ का एक बृद्ध पुरुषको कोरोना संकास्पद रिर्पोट देखिएको  थियो  । उनको कोरोना संकास्पद देखिए पछि जिल्ला अस्पताल डोल्पाले आरडिटि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि स्वाब संकलन गरि...

वर्तमान समयमा भर्चुअल कक्षा शिक्षणको आवश्यकता

हस्त बहादुर बुढा (शिक्षक) विश्वमा देखिएका नवीनतम सूचना प्रविधिमा आधारित शिक्षण सिकाइको एक वैकल्पिक कार्यक्रम नै भर्चुअल सिकाइ हो । विद्युतीय सिकाइको सरल प्रभावकारी माध्यम नै भर्चुअल सिकाइ हो । यो एउटा अनलाइनमा आधारित सिकाइ हो । यो सिकाइ वर्तमान परिवेशमा...

नारा फेरिए अबस्था फेरिएनः विश्व वातावरण दिवस २०२०

योगेन्द्र  बुढा    वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३...

कोभिड –१९बाट बचेर, शैक्षिक वातावरण निर्माणमा अभिभावकको भूमिका

हस्त बहादुर बुढा (शिक्षक) शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षा दिने र लिने परम्परा नेपालमा पनि प्राचीनकालदेखि नै भएको पाइन्छ । नेपालमा प्राचिनकालीन शिक्षा व्यवस्थालाई संस्कृत शिक्षा र बौद्ध शिक्षा परम्परा गरी दुई भागमा विभाजन गरेको पाईन्छ । प्राचिनकालको संस्कृत...
- Advertisement -

Latest News

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन...
- Advertisement -

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...