Sunday, December 22, 2024

अर्थ

लगानीकर्ताले नेप्सेको सिस्टम चलाउन नआउदा,अनलाइन ट्रेडिङमा समस्या

कात्तिक २६, काठमाडौँ – लगानीकर्ताहरुले आफ्नो जानकारी अपडेट नगराएकाले अनलाइन कारोबारमा समस्या देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कसैको नागरिकता...

आजदेखि सेयर बजार अनलाइन प्रणालीमा, कसरी गर्न सकिन्छ अनलाइनबाट सेयर कारोबार हेर्नुस्

कात्तिक २०,  काठमाडौँ – आजबाट (कात्तिक २०) औपचारिक रुपमा अनलाइन कारोबार प्रणालीको शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेसँगै अनलाइन कारोबार प्रणाली...

माथिल्लो तामाकोशीको साधारण शेयरमा ६ अर्ब बराबरको आवेदन

कात्तिक २०,  काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साधारण शेयरमा छ अर्ब बढीको आवेदन परेको छ । कात्तिक १५ गते बिहीबार देखि बिक्री शुरु...

विकास खर्च निराशाजनक हुँदैमा राष्ट्रिय अर्थतन्त्रमा असर पर्दैनः अर्थमन्त्री खतिवडा

कात्तिक १६ ,विराटनगर - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निराशाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेेे दाबी गरेका छन्...

मौसमी प्रतिकूलतका बाबजूद आर्थिक वृद्धिदर, छ दशमलव दुई प्रतिशत हुन सफल

कात्तिक १६ ,काठमाडौँ – मौसमी प्रतिकूलतका बाबजूद सन् २०१८ हालसम्मको आर्थिक वृद्धिदर छ दशमलव दुई प्रतिशत हुन सफल भएको तथ्यसहितको ‘नेपाल विकासः अद्यावधिक’ प्रतिवेदन सार्वजनिक...

लिलामी गर्नेक्रममा डिभिजन बन कार्यालयमा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग

नेपालगञ्ज - लिलामी गर्नेक्रममा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग गरेका छन् । मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको...

दशैं सकिएलगत्तै बैंकिङ क्षेत्रमा, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव

कात्तिक ९, काठमाडौँ – दशैं सकिएलगत्तै बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव देखिएको छ ।बैंकहरुले लगानी गर्न नसकेको भन्दै केही उद्योगी व्यवसायीले...

अमेरिकी डलरको भाउ आज ६९ पैसाले घट्यो

कात्तिक ८, काठमाडौँ – अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय...