Wednesday, October 30, 2024

शिक्षा

सुस्वाको आयोजनामा त्रिपुरासुन्दरीमा समावेशी नीति विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न! 

पुर्ण कुमार/ त्रिपुरासंचार जेठ १५, डोल्पा  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा समावेशी नीति विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका सबैको लागि दिगो खानेपानी , सरसफाई तथा स्वच्छता...

अबन्तेले उत्कृष्ट विद्यार्थीलाई दियो कोरिया जाने प्लेन टिकट स्वरुप ५५ हजार पुरस्कार

कात्तिक ३०, काठमाडौँ – कोरियन भाषा (इपिएस) परिक्षा उत्तीर्ण गर्ने विद्यार्थिहरुलाई अबन्ते एकेडेमिले सम्मान गरेको छ । अबन्ते एकेडेमिबाट इपिएस २०१८ को भाषा परिक्षा उत्तीर्ण...

दलसँग जोडिएर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नुपर्छः मन्त्री पोखरेल

कात्तिक २५, बर्दिबास - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६...

विद्यालयबाटै शिक्षक गायब ! परिवार भन्छन्,– ‘कि सास चाहियो कि लास’!

रुकुम (पूर्व) – पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको आधारभुत विद्यालय पेल्मा–२ मा अध्यापन गराउनुहुने शिक्षक मखन केसी बेपत्ता भएको झन्डै डेढ महिना भयो । उहाँको...

शिक्षक महासङ्घद्वारा दुई महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ - नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका...

कृषिका निजी क्याम्पसलाई सम्बन्धन नदिन सर्वोच्चले रोक्यो

निजी कलेजलाई सम्बन्धन दिने निर्णयको विरोधमा विद्यार्थीले चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। मापदण्ड नपुगेका आठ निजी कलेजलाई विश्वविद्यालयले सम्बन्धन दिएको...

विद्यालय नै बन्द गरेर परीक्षा दिन गए शिक्षकहरु

धादिङ –  शिक्षक सेवाको परिक्षा दिन शिक्षकहरु गएपछि धादिङका केही विद्यालयहरु बन्द भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ मा रहेको सरस्वती...

यसरी मनायो डोल्पाको ठुलिभेरी नगरपालिकाले संविधान दिवस

डोल्पा – संविधान दिवसको अवसरमा ठुलिभेरी नगरपालिकाले विभिन्न कार्यक्रम गरेर मनाएको छ । संविधान बनेको तेस्रो वर्षको उपलक्ष्यमा भएको कार्यक्रमको प्रमुख अतिथिमा डोल्पाका पूर्व जिविस...

संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा

काठमाडौँ - चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने...

जनताका प्रतिनिधिद्वारा जारी विश्वकै उत्कृष्ट संविधान

काठमाडौँ - नेपालको वर्तमान संविधान विश्वमै सफलताको उदाहरण दिने गरिएको नेपालको शान्ति प्रक्रियाको उपज हो । सशस्त्र विद्रोह गरेको एउटा राजनीतिक शक्ति हतियार बिसाएर...

देहव्यापारमा लगाएको आरोपमा विदुरबाट महिलासहित पाँच जना पक्राउ

नुवाकोट-  तीन जना महिलालाई देहव्यापारमा लगाएको आरोपमा विदुर नगरपालिका भित्रका विभिन्न वडाबाट तीन महिलासहित पाँचजना पक्राउ परेका छन्। विदुर नगरपालिका वडा नं २ की २२ वर्षीया...