9.5 C
Alba Iulia
Friday, April 19, 2024
No menu items!

स्वस्थ्य

जाडोयाममा यस्ता खानपानले शरीरलाई चिसो हुनबाट जोगाउँछ

मंसिर ९, काठमाडौँ – जाडोयाममा शरीरलाई तातो बनाई राख्न न्यानो लुगा मात्रै पर्याप्त हुँदैन । जाडोयाममा केही यस्ता चीजहरुको नियमित सेवन आवश्यक छ जसले शरीरलाई चिसो हुनबाट जोगाउँछ । यदि शरीरलाई भित्रैदेखि मौसमअनुसार ढाल्न सकिने क्षमता बनाउन सकियो भने जाडाेयाममा चिसोको...

स्वास्थ्यमन्त्रीलाई डा. ध्रुवराजद्वारा राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ

मंसिर ४, काठमाडौँ – वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले...

वैज्ञानिकहरु भन्छन्, ‘अब मलेरियाको पहिचान कुकुरले गर्न सक्छन्’

कात्तिक २६, एजेन्सी- बेलायत तथा गाम्बियाका वैज्ञानिकले मलेरियाको बिरामी अब कुकुरले पत्ता लगाउन सक्‍ने बताएका छन्। वैज्ञानिकहरुले भनेका छन्, ‘ अब कुकुरले संक्रमित व्‍यक्तिको कपडा सुघेर नै मलेरियाको रोग पत्ता लगाउन सक्छन्।’ यसका साथै वैज्ञानिकहरुले संक्रमित व्‍यक्तिको कपडालाई सुँघेर मलेरिया...

छाला सुन्दर पार्नका लागि के खाने, के नखाने ?

काठमाडौँ   कार्बोहाइड्रेटजन्य खाना  शरीरमा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने डन्डीफोर र छालामा धब्बा देखापर्ने समस्या उत्पन्न हुन्छ। छाला सुन्दर पार्न ब्रेड, क्यान्डी, पास्ता, सोडा, जुसजस्ता कार्बोहाइड्रेट र चिनीको मात्रा उच्च भएका खाना कम खानु राम्रो हुन्छ। यस्ता खानाले रगतमा चिनीको मात्रा...

देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदै

कात्तिक १४, काठमाडौँ – देशभरका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र...

जमरा एक : फाइदा अनेक,यस्ता छन् फाइदा !

काठमाण्डाैँ - विजयादशमीको सबैभन्दा महत्वपूर्ण दिनमध्ये टीकाको दिनलाई विशेष रुपमा मानिन्छ । मान्यजनबाट आशिष् थाप्नका लागि विजयादशमीका दिन सानाहरुले निधारमा रातो टीका र शिरमा जमरा राख्ने गरेका छन् । घटस्थापनाको दिन राखिने जमरा दशमीको दिन मात्रै प्रयोगमा ल्याउने परम्परा रहेको...

दशैंमा कुन रोगका बिरामीले के खाने, के नखाने ?

काठमाडौं - चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं ।...

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं - दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । मासुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त...

मदिरा पिउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

काठमाडौं - चाडपर्वमा नेपाली बजारमा मदिरा अत्याधिक खपत हुन्छ । मिठो मसिनो खानेकुराको साथमा मदिराको पनि साथ खोज्न थालिएको छ । उपभोक्ताको यहि रुचिलाई ध्यानमा राखेर स्वदेशी तथा विदेशी मदिरा कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याउँछन् । त्यसो त विश्वभरका...

‘फेटल इकोकार्डियोग्राफी’ले गर्भमा रहेको शिशुको मुटु कसरी जाँच्ने ?

असोज २८, काठमाडौँ – गर्भमा रहेको शिशु स्वस्थ छ कि छैन भनेर जाँच गर्ने चलन पछिल्लो समय बढिरहेको छ।  कतिपय रोगहरु शिशु गर्भमै भएको अवस्थामा पत्ता लगाउन सकिने प्रविधिको विकास भएपछि यो चलन पनि बढेको  हो। जनचेतना बढ्दै गएपछि अभिभावक...
- Advertisement -

Latest News

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा...
- Advertisement -

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...