अर्थ
चिनी आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोडको चलखेल
काठमाडौं - संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् ।
सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो...
Big News
राजधानी तोक्न रस्साकसीः किन चार प्रदेशले तोक्न सकिरहेका छैनन् राजधानी ?
काठमाडौँ — प्रदेश सरकार गठन भएको आठ महिना भइसक्दा पनि चारवटा प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् । प्रदेश ४, ६ र...
पत्रपत्रिका
यातायातका कर्मचारी गरे भ्रष्टाचार गर्न फाईल नष्ट
काठमाडौं - आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाईसेन्स वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब...
पत्रपत्रिका
अब मलेसिया रोजगारीमा जाने नेपालीलाई निःशुल्क
असोज १५, काठमाडौं – अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् ।
नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान...
पत्रपत्रिका
आजका चार कार्टुन
आज प्रकाशित
कान्तिपुर दैनिक,
र नागरिक दैनिकमा
छापिएको आजका कार्टुन् :
पत्रपत्रिकाबाट
पत्रपत्रिका
एक महिनाको बराबरको तलब सरकारी कर्मचारीलाई दसैंमा भत्ता
असोज १५, काठमाडौं – सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले...
पत्रपत्रिका
काठमाडौंमा दसैं, तिहारमा विशेष सुरक्षा योजना लागू गर्दै
असोज १५ , काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं, तिहार जस्ता चार्डलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर...
अपराध
सरकारद्वारा १६ हजार भन्दा बढी पोर्न साइट माथि बन्देज
असोज १५ , काठमाडौं - सरकारले समाजमा यौनहिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरूको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजार भन्दा वढी यस्ता साइटमाथि बन्देज...