9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

पत्रपत्रिका

डीएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौँ — इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी...

देउवालाई गगनको सन्देश : एकलौटी निर्णयको भारी बोक्दिनँ

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास गरिरहने बताएका छन् । यही कारण आफूलाई बाइपास गरे त्यस्ता निर्णयहरुको भारी नबोक्ने समेत प्रष्ट पारेका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका...

मौद्रिक नीति : ठूला ऋणीलाई सुपरिवेक्षण गर्न छुट्टै मार्गदर्शन

नेपाल राष्ट्र बैंकले कसिलो कार्यदिशासहितको चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले ‘सजगतापूर्वक लचिलो’ भन्दै दाबी गरे पनि मौद्रिक नीतिका कार्यदिशा भने कसिला छन् । खासगरी निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्य संकुचित बनाएर राष्ट्र...

क्विन्टल सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्ट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको छ । विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल...

अज्ञात समुहले गरे गुठिचाैरका ७ घर आगजनी

जुम्ला । अज्ञात समुहले गुठिचाैर गाउँपालिकाका विभिन्न गाउँका सात वटा घरमा आगजनी गरेका छन् । गुठीचाैर गाउँपालिका -४ स्थित विभिन्न गाउँका गरि सातवटा घरहरुमा अज्ञात समुहद्दारा आगाे लगाइएकाे हाे। धवलपुर गाउँका प्रेम न्याैपाने र खडान्द पाण्डेकाे घर, बाउली गाउँमा कविदत्त...

मधेश प्रदेशवासी जनताको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छः मन्त्री शर्मा

जनकपुर, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रम...

सरकार लोभमुक्त भई जनताको पक्षमा काम गरिरहेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ — उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् । उनले सरकारले र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जाग्ने काम गर्नसके मात्रै बीपी कोइरालाप्रति सच्चा सम्मान हुने पनि बताएका छन् । बीपी...

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान समितिका संयोजक गणेश बहादुर शाहीको अध्यक्षतामा विपद व्यबस्थापनको बैठक भएको हो ।बैठकमा नगरप्रमुख गणेश बहादुर...

प्रिन्सिपल र वारडेनबाट बिद्यार्थी घाइते

   पटकपटक बिबादमा आइरहने काठमाडौं  बुद्ध एकेडेमी स्कुल फेरि बिबादमा आएकाे छ । स्कुलका प्रिन्सिपल निर्मल कुमार तामाङ र हाेस्टेल वारडेन सुनिल याेन्जनले अणुतिर्न बिद्यार्थीलाई कुटपिट गरेक ाछन्।परिक्षामा फेल भएको भन्दै कक्षा ९ मा अध्ययनरत १७ वर्षका हिरा केसि...

“पछि हटिन्न चुनाब जितिन्छ ” कर्नबहादुर बुढा

नेपाली काङ्ग्रेस डाेल्पा जिल्लाका एकमात्र केन्द्रीय सदस्य कर्न बहादुर बुढाले अब आउने आमनिर्बाचनमा कांग्रेसले जित्ने दावि गरेका छन् । आउने निर्वाचनका लागि संघिय संसदकाे उम्मेदवारी दिने र जित्ने पनि ठाेकुवा गरेका छन्।जुफाल बिमानस्थलमा स्वागत गर्न आएका संयाै कार्यकर्तालाई चियापान...
- Advertisement -

Latest News

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा...
- Advertisement -

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...