काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती ललितपुरकाे खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
प्रस्तावित द्रुतमार्ग फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो ।
खोकनाको सभ्यता जोगाउनुपर्ने,...
तारा एन। पौडेल “ पौडेलइन्शु”
न त आकाशमा उड्ने चरी रोकिएको छ, त त पानीमा पौड्ने माछा नै,
रोकिएको त केवल मान्छे मात्र रहेछ ।
त्यो घमण्डले भरिएको मान्छे
परिवार, आफन्त, साथिभाइ र इष्टमित्र सबै बिर्सिएर,
नाफाको पछाडी दौड्ने मान्छेको मात्र दौड रोकिएको रहेछ...
योगेन्द्र बुढा
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५
जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३...
धनन्जय आचार्य
विगत २ महिनादेखि कोभिड १९ को महामारीका कारण हाम्रो जनजीवन असहज हुनुका साथै हाम्रा विद्यालयहरु संचालनमा रहेका छैनन् । लकडाउनको २ महिना बितिसक्दा हाम्रो देशमा कोभिड१९ को महामारी रोकथामको दिशामा नभएर महामारीको रुप लिन खोजिरहेको देखिन्छ। दिन प्रतिदिन...
०७४ को फागुनमा २७ हजार र ०७५ को फागुनमा ३२ हजार महिला सुत्केरी भएका थिए, यो फागुनमा १५ हजार र चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ । अस्पतालले सेवा दिँदैनन् भनेर तथा अस्पताल पुग्ने साधन...
मदन–आश्रित स्मृति दिवस । आजभन्दा ठीक २७ वर्षअघि २०५० जेष्ठ ३ गते साँझपख नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चडेको पजेरो जीप पोखराबाट चितवन जाँदै गर्दा मुग्लिन–भरतपुर सडक खण्डको दासढुंगा भन्ने ठाउँबाट नारायण...
सम्पुर्ण विकासको आधार भौतिक पुर्वाधार
भौतिक पुर्बाधार विकासलाई बिकासको परिभाषामा मुख्य आधारको रूपमा लिन सकिन्छ । यसको क्षेत्र विभिन्न रूपमा रहेकोे छ । सम्पूर्ण बिकासको मेरुदण्ड भनेकै भौतिक पुर्वाधार हो, जो देखिने विकास पनि हो । डोल्पाको भौतिक पुर्वाधार बिकासको...
अधिवक्ता राम प्रसाद बुढा :
२०७७ बैशाख ९ गतेको कर्णालीपत्रको समाचारमा ‘कर्णाली प्रदेशका कानून मन्त्री नरेश भण्डारीको पहलमा देशका बिभिन्न जिल्लामा रहेकाको उद्दार’ भन्ने शिर्षक हेर्दा विभिन्न जिल्लाबाट गरी ५० जनाको उद्दार भएको रहेछ । उक्त समाचार पढ्न पाउदा खुसी...
सुदर्शन खतिवडा
भनिन्छ– जति ठूलो अवसर छ, यति नै ठूलो जोखिम पनि संगसंगै आएको हुन्छ । लाग्छ– यो भनाई सत्तारुढ नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारकै लागि बनेको हो । २००६ सालमा राणाशासन छँदै स्थापित भएको पार्टीले...
हंशबहादुर शाही
अहिले बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन आजको मितिसम्म सरकारले गरेका साबधानी पुर्ण तयारी मध्ये मुख्य उपाय लकडाउन अर्थात बन्दावन्दि नै रहेछ । तर यो महामारीमा लकडाउनको उपाय मुख्य अस्त्र भएपनि यसका कारण देशका विभिन्न...
१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको...
ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...