9.5 C
Alba Iulia
Sunday, October 25, 2020
No menu items!

संस्कार

के आदिवासी जनजाति असक्षम हुन् ?

आदिवासी, जनजाति र दलितहरु असक्षम भएकाले नै कर्मचारी तन्त्र, राज्य तथा गैरराज्यका विभिन्न महत्वपूर्ण निकायका महत्वपूर्ण पदहरुबाट बहिस्करणमा परेका हुन् भन्ने सोच नेपाली जनमानसमा व्यापक छ । कुनै जातजाति सक्षम हुन्छन् र कोही असक्षम हुन्छन् भन्ने चरम जातीय सोच हो...

हाम्रो डोल्पा ।

धर्मशिला रोकाया कर्णाली प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दाठुलो एक हिमाली जिल्लाहो ।जिल्लाको कूल क्षेत्रफल७,९३२.५ वर्ग कि.मि रहेको छ जुन देशकोे कूल क्षेत्रफलको ५.३८% हुनआउँछ (जिल्लापाश्र्वचित्र, २०५८) । पूर्वमा मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममाजुम्ला र मुगु,...

रुकुम घटना : प्रहरीले जोगाएन प्रमाण

रुकुम पश्‍चिम — जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक दुई साथीसहित वैशाख १७ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगे । सोतीमा उनकी प्रेमिका थिइन् तर उनलाई भेट्न नपाउँदै चौरजहारी इलाका प्रहरी कार्यालयबाट केही प्रहरी आए, नवराजसहित तीनै जनालाई...

‘फेरि विदेश जानु परे आफ्नै भाग्यलाई दोष दिउँला’

उमेरले ५० कटेकी विष्णु विश्वकर्मा बिहीबार कुवेतबाट काठमाडौं आइपुगिन् । शुक्रबार बिहान उनी आफ्नो जन्मभूमि मोरङको पथरी पुग्नेछिन् । घर पुग्न आतुर छिन् उनी। करिब डेढ महिना लामो क्याम्पको बसाइपछि कुवेत सरकारले विष्णुलाई विमानमा राखेर काठमाडौं ओरालिदिएको हो । उनीसँगै...

कोभिड –१९बाट बचेर, शैक्षिक वातावरण निर्माणमा अभिभावकको भूमिका

हस्त बहादुर बुढा (शिक्षक) शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षा दिने र लिने परम्परा नेपालमा पनि प्राचीनकालदेखि नै भएको पाइन्छ । नेपालमा प्राचिनकालीन शिक्षा व्यवस्थालाई संस्कृत शिक्षा र बौद्ध शिक्षा परम्परा गरी दुई भागमा विभाजन गरेको पाईन्छ । प्राचिनकालको संस्कृत...

‘रोप, रोप रोप्नेरीऔं असारमा गोडौंलीं’

विष्णु देबकोटा डोल्पा१९ जेष्ठ २०७७ ,विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय नेपाल पनि जोखिममा पर्दै गइरहेको बेला सरकारले लागु गरेको बन्दाबन्दीले डोल्पाको धान रोपाई मेलालाई भने छुन सकेन। लकडाउनका बीच पनि हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको...

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने...

काेराेना संत्रमणबाट नेपालमा दाेर्सो ब्यक्तिको मृत्यु

काठमाडौँ — नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । भारतबाट बैशाख...

एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर : सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

०७४ को फागुनमा २७ हजार र ०७५ को फागुनमा ३२ हजार महिला सुत्केरी भएका थिए, यो फागुनमा १५ हजार र चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ । अस्पतालले सेवा दिँदैनन् भनेर तथा अस्पताल पुग्ने साधन...

ठुलिभेरी वडा नं९ले वितरण गर्यो सामाजिक सुरक्षण भत्ता

ठुलिभेरी वडा नं९ले सामाजिक सुरक्षण भत्ता वितरण गरेको छ।९नं वडाअध्यक्ष तथा ठुलिभेरी नगरपालिकाका सामाजिक बिकास प्रमुख विरमल कुमार भण्डारीले वितरण गरेका हुन्।बयोबृद्ध,बृद्ध,अपांगता भएका नागरिक,एकल महिला र बालबालिकालाई वितरण गरिएको हो।७०वर्षमाथिका११जना,६०बर्षमाथिका१५जना,विशेष प्रकारका नागरिक४जना,बालपोषणभत्ता ४९जना लाभान्वित भएका छन्। आठमहिनाको भत्ता एकमुष्ठ पाएपछि...
- Advertisement -

Latest News

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार...
- Advertisement -

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...