काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् ।
मन्त्रालयले शनिबार...
पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका...
काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती ललितपुरकाे खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
प्रस्तावित द्रुतमार्ग फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो ।
खोकनाको सभ्यता जोगाउनुपर्ने,...
बुटवल। कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार एवं न्यूज २४ का जिल्ला संवाददाता कृष्ण बाबु पाण्डेकाे निधन भएकाे छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेकाे ज्यान गएकाे हाे ।
बुटवलबाट मध्यराति पाण्डे...
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३५ बर्षिय एक पुरुषको आईतबार दिउँसो मृत्यु भएको छ । उनी भारतबाट आई क्वारेन्टाईनमा १४ दिन बसेर जेष्ठ २९ गते आरडिटी नेगेटिभ आएपछि घर फर्किएको आईसोलेशनका प्रमुख धिरेन्द्र घर्तिले जानकारी...
काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको...
जुम्ला पातारासी गाउँपालिका ४ तिर्खु गाउँका गणेश बोहोरा हरेक वर्ष पाटनमा यार्सा संकलन गर्न जान्छन् । यार्सा संकलनले उनको परिवारको रोजीरोेटी चलिरहेको हुन्थ्यो । यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुट्थ्यो । तर यो वर्ष कोराेना भाइरसको...
दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । २३ जेठ साझ ६ बजेदेखि लागू हुने गरी अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु...
तस्वीर कपीराइटAFP
भारतमा एकै दिन सर्वाधिक धेरै सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकै दिन देशभरि लागु गरिएको लकडाउनलाई थप खुकुलो पार्ने योजना अघि सारिएको छ।
आगामी जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ।
लकडाउन...
१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको...
ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...