9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

पर्यटन

त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र झकिझकाउ

कात्तिक २४, बुटवल - नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो ।...

प्रदेश नं. ३ मा पर्यटन विकास आयोजना स्थापना

कात्तिक २४, हेटौंडा - पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरेको छ । आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको सो आयोजनामा...

‘१०० पर्यटकीय गन्तव्य’मा परेन बुलबुले ताल

कात्तिक १९, काठमाडौँ -  ‘सुर्खेत बुलबुल ताल……. माया… मै सानो हुनाले छुट्यो माया जाल ! यस्तै लोकगीतको माध्यमबाट देशभर नै सुन्दर पर्यटकीयस्थलका रुपमा चर्चा बटुलेको सुर्खेतको बुलबुले तालका बारेमा एक सय बढी गीत बनेका छन् । थुप्रै चलचित्रमा समेटिएका तीन चर्चित गीतहरुले...

यस्ता छन् चितवनमा थपिएका तीन नयाँ पर्यटकीय गन्तव्य

कात्तिक १७, चितवन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि चितवनमा थप तीन नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ । योसहित चितवनमा पाँच पर्यटकीय गन्तव्य भएका छन् । यसअघि सौराहा र देवघाटलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिएको...

जलवायू परिवर्तनका कारण हिमालहरू पग्लदाँ नेपालको पर्यटनमा ठूलो असर

असोज २१, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायू परिवर्तनका कारण हिमालहरू पग्लदाँ नेपालको पर्यटनमा ठूलो असर परेको बताउनुभएको छ । वातवरण सम्मेलन–२०७५ को आज काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हिमताल पग्लिएर बाढी लगायतका समस्या देखा परेको बताउनुभयो । राष्ट्रपति भण्डारीले...

दोरम्बा पर्यटकीय गाउँ घोषित हुँदा स्थानीय हर्षित

रामेछाप – दोरम्बालाई जिल्लाकै पहिलो पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेसँगै दोरम्बाका जनप्रतिनिधि लगायत स्थानीयहरु खुशीले गदगद् भएका छन् । दोरम्बा पर्यटन गन्तव्य बनेपछि गाउँमा पर्यटकहरु प्रशस्त मात्रामा भित्रने हुँदा गाउँमा आर्थिक लाभ सहजै लिन सकिने भएकाले दोरम्बावासीहरुमा खुशीयाली बढेको हो...

प्रदेश ३ को १० स्थानमा भ्यूटावर बनाउदै कुन-कुन ठाँउमा परे हेर्नुस

हेटौंडा -  प्रदेश सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा  पर्यटन क्षेत्रको विकास गर्न  भ्यूटावर निर्माण गर्ने योजना अघि सारेको छ । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ...

डोल्पामा बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि

डोल्पा–डोल्पामा गएको दुईमहिना यता बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । पर्यटन ब्यबसाय डोल्पामा भने भदौ महिना देखि मात्र दैनिक पर्यटकहरुको सङख्यामा बृदि भएको बिमानस्थल सुरक्षा प्रहरी चौकी जुफालले जानकारी दिएको छ । डोल्पा आउनको लागि भदौ देखि असोज सम्मको...
- Advertisement -

Latest News

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा...
- Advertisement -

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...