Wednesday, October 23, 2024

राष्ट्रिय

राष्ट्रपति र उपराष्ट्रपतिबाट नेपाल संवतको छुट्टा छुट्टै शुभकामना

कात्तिक २२, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि...

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

कात्तिक २१, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको...

आज महाकवि देवकोटाको ११० औँ जन्म जयन्ती,स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको गरी मनाइँदैछ

कात्तिक २१, काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि...

राष्ट्रपति भण्डारीको चार दिने कतार भ्रमण पूरा गरि स्वदेश फिर्ता : भ्रमण उपलब्धिमूलक

कात्तिक १६ ,काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारऔपचारिक भ्रमण पूरा गरी विहिबार स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा...

लिलामी गर्नेक्रममा डिभिजन बन कार्यालयमा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग

नेपालगञ्ज - लिलामी गर्नेक्रममा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग गरेका छन् । मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको...

उपराष्ट्रपति र कांग्रेसको चियापानको मिति जुध्यो

कात्तिक १२, काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसको चियापान एकै दिन परेको छ । दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा दुबैले कात्तिक...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछी अस्पताल भर्ना

कात्तिक १२, काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या...

देशभर चिसो बढ्यो ,आज काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस

कात्तिक ११, काठमाडौँ –  काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको...