Thursday, October 24, 2024

समाचार

बाबा गोकर्णेश्वर यातायात कम्पनीले पत्रकारलाई आरक्षित सिटको व्यवस्था

असोज १९, काठमाडौं - नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले...

पक्राउ परे तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली कञ्चनपुरबाट

काठमाडौं - तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख...

सिन्धुलीको पिपलभञ्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

असोज १८, सिन्धुली– वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका...

कोनेपोखरी आगलागी घट्ना भवितव्य नभई हत्या भएको परिवारको दाबी

असोज १८, काठमाडौं– मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरी भएको घट्ना नियोजित भएको पीडित परिवारले बताएका छन्...

सिरहामा डोम परिवारको घरमा डोजर चल्यो, प्रहरी केहि बोलेन

सिरहा– तीन पूस्तादेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सिरहाको नरहा गाउँपालिका वडानम्बर २ चोहर्वाका डोम समुदायका घर भत्काएपछि उनीहरु विचल्लीमा परेका छन् । स्थानीय भरतराज...

संसदको सार्वजनिक लेखा समितिले तोक्यो चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ

काठमाडौं– बढ्दो  चिनीको मूल्य घटाउन संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी रु ६३ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको...

प्रदेश ७ मुख्यमन्त्री भट्टले भने, ‘निर्मलाकाे हत्याराको खोजी प्रदेश र संघ सरकारले गरिरहेको छ’

कैलाली – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको खोजी प्रदेश र संघीय सरकारले गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ । बुधबार कञ्चनपुरबाट...

सभापति शशि श्रेष्ठले तेस्रो पटक संसदीय समितिको समाचार संकलनमा रोक

काठमाडौं–  प्रतिनिधिसभाको राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठले तेस्रो पटक संसदीय समितिको समाचार संकलनमा रोक लगाएकी छन्। नेपाली सेनाको आर्थिक कारोबार सम्बन्धी जानकारी बाहिर...