Wednesday, October 23, 2024

समाचार

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

मंसिर २५, काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको...

विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि, भोलि राम सीता विवाह

मंसिर २५, धनुषा - जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो...

सरकारले विवादित राजदूत शेर्पालाई फिर्ता बोलायो, महत्वपूर्ण दुई आयोग खारेज

मंसिर २५, काठमाडौँ – विवादास्पद राजदूत लक्की शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत रहेकी शेर्पालाई फिर्ता...

भ्रष्टाचारविरुद्ध नारायणकाजी आक्रामक, कालोमोसो दल्नुपर्ने अभिव्यक्ति

मंसिर २५, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ भ्रष्टाचारविरुद्ध आक्रामक देखिएका छन् । पछिल्लो समय निकै नै चर्चामा रहेका प्रवक्ता श्रेष्ठले...

मङ्सिर मसान्तसम्म पञ्जीकरण नभएका गाडी पुस १ देखि गुड्न नपाउने

मंसिर २३, काठमाडौँ – सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १...

एसिया प्यासिफिक समिटमा आउनेहरुलाई मोटो रकम दिएको खुलासा,स्थानीय तहका प्रमुख र उपप्रमुख विवादमा

मंसिर २३, विराटनगर – केही दिनअघि काठमाडौँमा सम्पन्न युनिभर्सल पिस फेडरेसनको कार्यक्रम विवादास्पद बन्दै गर्दा त्यसले स्थानीय तहलाई पनि विवादमा तानेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी...

काठमाडौँ–जनकपुर साइकल यात्रा सुरु,रक्षामन्त्रीले दिए राष्ट्रिय झण्डा र रुद्राक्षको माला

मंसिर २३, काठमाडौँ – जाडोको पर्वाह नगरी भेला भएका युवाहरुलाई राष्ट्रिय झण्डा र रुद्राक्षको माला सुम्पिँदै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘नेपाली वीरहरुले देशको...

राजदूतमा भारतका लागि पाको व्यक्ति चाहिन्छ, त्यसकारण योग्य छु : निलाम्बर आचार्य

मंसिर २३, काठमाडौँ –  भारतका लागि नेपालको राजदूतमा सिफारिस भएका निलाम्वर आचार्यले सो पदका लागि आफू उपयुक्त भएको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा...