9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

डोल्पा

नेपाल शिक्षक महासंघ डोल्पाको संघिय शिक्षा विधेयक बिरुद्ध र्याली तथा धर्ना कार्यक्रम

३० साउन, डोल्पा । प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरे अनुसार नेपाल शिक्षक महासंघ डोल्पाले आज दुनै बजारमा शान्तिपुर्ण र्याली तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम गरेको छ । सुरुदेखि नै माध्यमिक शिक्षासम्मको...

कोरोना भाइरस त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसकौ त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ । साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा लिएर चोख्याउने प्रचलन परापुर्वकाल देखी शुरु भएको थियो ।साउने सक्रान्तीका अघाडी कोरोना विश्वलाई आक्रान्त पारेको...

डोल्पामा दुइजना पुरुषलाई कोरोना संक्रमण पुष्टी

डोल्पामा दुइजना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको हो ।चारदिन अघि पिसिआर संकलनकोे लागि १८ जनाको पिसिआर चेकको लागि भेरी अस्पताल नेपालगन्जमा पठाएकोमा २जनालाई पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारि सुरेश सुनारले बताएका छन्।दुइजना पोजेटिभसंगै जनजिवन त्रसित बनेको छ ।

डोल्पा,कोरोना संकास्पद व्यत्ति सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

जेठ ३१ डोल्पा , ठूलीभेरी नगरपालिका वडा नं ६ दुरगाउँका वर्ष ६६ का एक बृद्ध पुरुषको कोरोना संकास्पद रिर्पोट देखिएको  थियो  । उनको कोरोना संकास्पद देखिए पछि जिल्ला अस्पताल डोल्पाले आरडिटि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि स्वाब संकलन गरि...

पर्यटकीय सम्भावनायुक्त डोल्पातिर बरालिँदा

                    झबिन्द्र भुसाल  नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो ।  विभिन्न पर्यटकीयस्थल मध्ये कर्णालीको हिमाली जिल्लाहरु  हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पामा पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थलहरु रहेका छन् । ‘स्वर्गकी रानी’...

‘च्यागंलर जातको विरुवाले डोल्पाको कृषि क्षेत्रमा कायापलट गर्छ ।’भिम बहादुर धराला

१७गते १फलाइट र आज १८ गते १फलाइट चार्टर गरी तारा एयर डोल्पाको दुइ फलाइट चार्टर मार्फत १५०००पन्ध्र हजार ओखरको च्यागंलर जातको विरुवा डोल्पा पुगेको छ।विरुवा डोल्पा पुगिसकेपछि यि विरुवा र कृषि विकास कार्यालय डोल्पाको बारेमा कतै सकारात्मक कतै नकारात्मक कतै...

डोल्पामा यार्चागुम्बु रोक्ने निर्णयको कार्यान्वयन र चुनौति ।

बबिकिशोर गुरुङ सबैभन्दा पहिला यो निर्णय डोल्पामा कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गरिएका प्रयासहरु मध्ये एक प्रयास हो दोस्रो, यो निर्णय यस वर्षको लागि मात्र हो, सँधैलाई होईन । तेस्रो, योजिल्ला विपद व्यवस्थापन समितिले जिल्लामा उपलब्ध स्थानीय तहका...

बर्तमान सन्दर्भमा डोल्पाका लोकप्रीय नेतृत्वकर्ताहरु छोटो चर्चा ।

  ♥संचालककै कलमबाट १बैशाख२०७७डोल्पा, डोल्पा जिल्ला भुगोलमा सवैभन्दा ठुलो जिल्ला भएपनि जनघनत्वका हिसावमा सवैभन्दा पातलो वस्ती भएको भुगोल छ ।राजनैतिकरुपमा इतिहासलाई पल्टाउने हो भने थुप्रै नेताहरुको उदय संगै अस्ताएको पनि देखिन्छ ।संयौ स्यालभन्दा एउता वाघ नै काफि हुन्छ भने झै अहिले सम्म...
- Advertisement -

Latest News

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा...
- Advertisement -

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...