Wednesday, October 23, 2024

समाचार

जलवायु सम्मेलनमा भाग लिन राष्ट्रपति डिसेम्बर पहिलो साता पोल्याण्ड जाने

कात्तिक २८, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति...

मामाको हातबाट भरुवा बन्दुक पड्केर निधारमा लाग्दा भाञ्जाको मृत्यु

कात्तिक २८, वीरगञ्ज - मामाघरमा मृत्यु भएका १३ वर्षीय आर्यन तामाङको निधारमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारस्थित...

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना व्यक्त

कात्तिक २७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति,...

विदेश बस्ने नेपालीले भोट हाल्ने व्यवस्था गर्ने गृहकार्यमा निर्वाचन आयोग

कात्तिक २६, काठमाडौँ – निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि...

दलसँग जोडिएर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नुपर्छः मन्त्री पोखरेल

कात्तिक २५, बर्दिबास - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६...

जलजला गाउँपालिका स्थानीयले नै घर भत्काएर सडक फराकिलो बनाए

कात्तिक २४, म्याग्दी - धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो...

त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र झकिझकाउ

कात्तिक २४, बुटवल - नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले...

गोवर्द्धन पूजासँगै आजबाट छठ पर्वको सुरुवात

कात्तिक २३, रौतहट - छठ पूजा गर्ने संकल्प गर्दै व्रतालुहरुले शुक्रबार विहान गोवर्द्धन पूजा गरेका छन्। सामान्यता सूर्योदय पूर्व नै गोवर्द्धन पूजा सम्पन्न गर्नुपर्नेमा हिजो विहीवार...