Wednesday, October 23, 2024

समाचार

बर्दियाको खैरापुर नजिक बस दुर्घटना, एक जनाको मृत्यु १४ जना घाईते

मंसिर ६, बर्दिया - बर्दियाको खैरापुर नजिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । गुलरिया देखि राजापुरको भटेरा...

‘प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ’ तर, के गर्‍यो भने त्यो पुरा हुन्छ भन्ने बुझ्नु भएन: गगन थापा

मंसिर ६, काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको टिप्पणी गरेका छन् । त्यही कारण परिणाम नआएको उनको दाबी छ । बिहीबार...

श्रीमानले धारिलो कुखुरी प्रहार गरी श्रीमतीको हत्या

मंसिर ५, पाँचथर – फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो कुखुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय...

सुनसरीको दुहबीमा हुसेनको हत्यापछि स्थानीयले टायर बालेर विरोध प्रदर्शन

मंसिर ५ , सुनसरी - सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्याभएको विरोधमा प्रदर्शन भएको छ । उनको...

स्वास्थ्यमन्त्रीलाई डा. ध्रुवराजद्वारा राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ

मंसिर ४, काठमाडौँ – वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै...

काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण

मंसिर ३, काठमाडौँ – काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख,...

काभ्रेमा झुण्डिएको अवस्थामा अर्धनग्न युवतीको शव फेला

मंसिर ३, काभ्रे – पनौती नगरपालिका –५, आईटी पार्क छेउमा अर्धनग्न अवस्थामा एक युवती शव झुण्डिएको अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार...

माथिल्लो डोल्पामा निर्माणाधीन सडक अनुगमन गर्न पुगे मन्त्री, चीनबाट मोटरसाइकल ल्याएर र्‍याली

डोल्पा - जाजरकोटको पासागाढबाट डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै हालै राष्ट्रिय सडक सञ्जालमा समेटिएको छ । माथिल्लो...