Tuesday, October 22, 2024

अपराध

सुनसरीमा मोटरसाइकलमा आएका दुर्इ अपरिचित व्यक्तिको गोली प्रहारबाट, फिदा हुसेनको हत्या

मंसिर ५, काठमाडौँ – सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले  बुधबार...

रोकिएन बलात्कारको शृंखला, तीन महिनामा कर्णाली प्रदेशका ४० महिला बलात्कृत

कात्तिक ३०, सुर्खेत– कात्तिक १८ गते तिला गाउँपालिका जुम्लाका दुई महिला घाँस काट्न गएको समयमा बलात्कृत भए। बलात्कारको आरोप लागेका चार जना अझसम्म फरार छन्।...

१ लाख ४० हजार घुससहित पक्राउ परेका बौद्धका डीएसपीविरुद्ध मुद्दा दायर

कात्तिक २८, काठमाडौँ – एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अाज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...

प्रहरीको गोप्य धन्दा खुलासा ! जुवा र मिटर ब्याजमा मिलापत्र

कात्तिक २८, काठमाडौँ – एकपछि अर्को अनुसन्धानमा प्रश्न उठेपछि काठमाडौं प्रहरी परिसर, टेकुले आर्थिक प्रलोभन दिएर पीडित पक्षलाई चुप लगाउने गरेको खुलेको छ । पछिल्लो दुई...

दिल्लीमा अलपत्र ३७ र कोठीमा बेचिएका ३ नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइयो

कात्तिक २०,  काठमाडौँ – भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा...

जनकपुर विकास परिषद्का अध्यक्षसहित १० जना विरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा

कात्तिक १६ ,जनकपुरधाम – जनकपुरधामस्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई ठेक्काको बोपलत्र मूल्यांकन प्रक्रिया र निर्माण कार्यमा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ...

२ लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका सर्वेक्षक,देवनारायण चौधरीलाई पक्राउ

कात्तिक १३, सिरहा – सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार पक्राउ...

वन कार्यालयले लिलामी गर्न खोजेको यार्सा नक्कली

कात्तिक १३, नेपालगञ्ज – भदौ १६ गते नेपालगञ्ज विमानस्थलमा डोल्पा ठूलीभेरी–६ का सोवर्णकुमार बुढा ६ किलो एक सय ग्राम यार्सागुम्बासहित पक्राउ परे । ६...