Tuesday, October 22, 2024

राजनीति

ठूलीभेरी ७ द्वारा आफ्नो वडा भित्रका २ सय ९७ घरधुरीलाई सोलार वितरण!

पुर्ण कुमार/ त्रिपुरासंचार  डोल्पा,जेठ १७ हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं ७ ले २ सय ९७ घरधुरीलाई सोलार वितरण गरेको छ। डोल्पाका स्थायी उज्यालोको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा विद्यालयका बालबालिका, वृद्व...

सरकारले विवादित राजदूत शेर्पालाई फिर्ता बोलायो, महत्वपूर्ण दुई आयोग खारेज

मंसिर २५, काठमाडौँ – विवादास्पद राजदूत लक्की शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत रहेकी शेर्पालाई फिर्ता...

भ्रष्टाचारविरुद्ध नारायणकाजी आक्रामक, कालोमोसो दल्नुपर्ने अभिव्यक्ति

मंसिर २५, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ भ्रष्टाचारविरुद्ध आक्रामक देखिएका छन् । पछिल्लो समय निकै नै चर्चामा रहेका प्रवक्ता श्रेष्ठले...

सहमति नजुटे महासमितिमा पुरानै विधान पेस हुन्छ : कांग्रेस सभापति देउवा

मंसिर २३, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधनका विषयमा केन्द्रीय समितिमा सहमति नजुटे विद्यमान विधान नै महासमिति बैठकमा पेस गर्ने चेतावनी...

प्रधानमन्त्री ओलीको दावी : ‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रतिबद्धता शतप्रतिशत कार्यन्वयन !

मंसिर २३, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प पुनः दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले गर्ने प्रयास...

हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्गमाथि ठगीको आरोप

मंसिर २२, काठमाडौँ – चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईका संस्थापकी छोरी तथा कम्पनीकी प्रमुद फाइनान्सियल अफिसर मेङ्ग वान्खामाथि अमेरिकामा ठगीको आरोप लागेको खुलेको छ...

उपराष्ट्रपति पुन सार्क स्थापना दिवसमा

मंसिर २२, काठमाडौँ –  दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी...

अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दै

मंसिर २१, काठमाडौँ – अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दैछ । गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो...

प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा प्रदेशसभा सदस्यलाई नै : प्रदेश नं. ५

मंसिर २०, खस्यौली - प्रदेश नं ५ को नामाकरण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको...

पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको पुरा गर्छौ : मन्त्री पण्डित

मंसिर १९, काठमाडौँ – सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु...

नेकपाको प्रदेश कमिटीमा को-को परे ? (सूचीसहित)

मंसिर १७, काठमाडौँ – केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ । नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका...