Wednesday, October 23, 2024

राष्ट्रिय

अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालको असहमति : प्रधानमन्त्री केपी ओली

काठमाडौं – नेपालले अमेरिकाको एक पक्षीय नीतिप्रति असहमति जनाएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा...

संसदको दोस्रो अधिवेशन अन्त्य : १९३ घण्टामा के के भए ?

काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बिहीबार सकिएको छ । सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी बिहीबार राति १२ बजेदेखि...

दरबन्दी १९०२, कार्यरत ३२५ मात्रै : कर्णाली प्रदेशमा कर्मचारी अभाव

काठमाडौँ - कर्मचारी अभावमा गतवर्षको पूरक बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारलाई यो वर्ष पनि त्यही समस्या दोहोरिएको छ । संघीय सरकारले कर्णालीमा स्वीकृत दरबन्दीमध्ये...

दशैंका लागि नयाँ नोट असोज २१ गते देखि वितरण हुने

काठमाडौँ - राष्ट्र बैंकले दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाउने भएको छ । यो परिमाण अनुसार प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट...

एसिया कप : पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेश एसिया कपको फाइनलमा

काठमाडौँ  – ब्याटिङमा मुश्फिकर रहिम र बलिङमा मुस्ताफिजुर रहमान चम्केपछि पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेश एसिया कपको फाइनलमा पुगेको छ । यससँगै पाकिस्तानको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि दशैँमा घर जान टिकट लिनेको घुइँचो

काठमाडौँ-  नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ...

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६...

सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी

काठमाडौं –  सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता...