Tuesday, October 22, 2024

राष्ट्रिय

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

मंसिर २२, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन...

असङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपालमै छपाउन निर्देशन

मंसिर २२, काठमाडौँ – सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा...

जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव शुरु

मंसिर २२, धनुषा - जनकपुरमा धुमधामसँग सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव शुक्रबारबाट विधिवत रुपमा शुरु भएको छ । विवाहपञ्चमी अन्तर्गत हिजो पहिलो दिन जनकपुर नगर परिक्रमा गरिएको...

अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दै

मंसिर २१, काठमाडौँ – अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दैछ । गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो...

वाईडवडी विमान खरिद सम्बन्धमा मन्त्रालय गम्भीर : पर्यटन मन्त्री

मंसिर २०, काठमाडौँ  – पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने बताएका...

नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता : राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै

मंसिर २०, कातोबीच (पोल्याण्ड) - नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच...

स्थायी राजधानीको टुङ्गो मतदानबाटै लगाइने : प्रदेश नं.३

मंसिर १८, हेटौँडा - प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार अपराह्न बसेको...

एसिया प्यासिफिक समिटः समोआ आइल्यान्डका राजारानीदेखि भारतका पूर्वप्रधानमन्त्रीदेवगौडासम्म आउँदै

मंसिर १४, काठमाडौँ – एसिया प्यासिफिक समिटमा  सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा पदाधिकारीहरु काठमाडौं आउने क्रम जारी छ । शुक्रबारबाट सुरु हुने...