Sunday, December 22, 2024

मुख्य समचार

उपराष्ट्रपति पुन सार्क स्थापना दिवसमा

मंसिर २२, काठमाडौँ –  दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी...

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका,दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ लाइसेन्स पाउन बाँकी

मंसिर २१, काठमाडौँ – ललितपुर – सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र...

अझै अस्पतालमै छन् निर्मलाका लागि न्याय माग्दा प्रहरीको गोली खाएका चेतन

मंसिर २१, काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पत्ता लागेका छैनन् । हत्यारालाई पक्राउ गरेर कारबाही गर्न...

नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता : राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै

मंसिर २०, कातोबीच (पोल्याण्ड) - नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच...

पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको पुरा गर्छौ : मन्त्री पण्डित

मंसिर १९, काठमाडौँ – सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु...

मध्यभोटेकोशी जलविद्युत आयोजनाले स्थानीयका माग पूरा गर्न तयार

मंसिर १९, सिन्धुपाल्चोक - मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने र आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमती पूरा गर्ने प्रतिवद्धता जनाएको छ । मध्यभोटेकोशी...

माथिल्लो तामाकोशीको काम तत्काल अघि बढाउन मन्त्री पुनको निर्देशन

मंसिर १८, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तत्काल प्रभावकारी रुपमा अगाडि बढाउन...

रोनाल्डो र मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जिते

मंसिर १८, काठमाडौँ – दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष...