Thursday, January 9, 2025

पत्रपत्रिका

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार

कात्तिक १५, काठमाडौँ – कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने...

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी

कात्तिक १५, काभ्रे - मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो,...

यसपालिको तिहारमा सकेजति बत्ती बाल्न पाइने

कात्तिक १४, काठमाडौँ – यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने समाचार आज प्रकाशित घटना र विचार साप्ताहिकमा समाचर छापिएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत...

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा

कात्तिक १४, स्याङ्जा - प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता गर्ने अवसर पाएको स्याङ्जाले तयारी तीव्र पारेको छ । ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता सुरु...

संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी

कात्तिक १४, काठमाडौँ – संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार समितिले...

अब मुक्तिनाथ दर्शन गर्न जाने नेपालीले पनि १०० रुपैयाँ तिर्नुपर्ने

कात्तिक १४, मुस्ताङ - मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न...

आफैं मन्त्री आफैं ठेकेदार हुँदा काम हुन सकेन

कात्तिक १४, सुर्खेत - कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन्  । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले...

पैसाको छेलोखेलो

कात्तिक १४, काठमाडौँ – गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ । उच्च...