Thursday, October 31, 2024

समाज

हस्तकला व्यापार मेला आजदेखि भृकुटीमण्डपमा सुरु हुँदै

कात्तिक २८, काठमाडौँ – नेपाल हस्तकला महासङ्घले लोपोन्मुख कलाकृतिहरूको जगेर्ना गर्ने उद्देश्यले बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला गर्दैछ । १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला...

सद्भाव र एकताको प्रतीक मानिने छठ पर्व,आज उदाउँदो सूर्यलाई अघ्र्य दिए पछि सकिंदै

कात्तिक २८, काठमाडौँ – सद्भाव र एकताको प्रतीकका रुपमा लिइने छठ पर्व आज देखि विधिवत रुपमा सकिंदै छ । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिए पछि...

नेपालले चीनलाई उपहार दिएका गैंडा,सफारी पार्क र वाइल्ड एनिमल पार्कमा राखियो

कात्तिक २७, काठमाडौँ – नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ । भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा...

आज छठ पर्वको तेस्रो दिन, अस्ताउँदो सूर्यको उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै

कात्तिक २७, काठमाडौँ – आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक...

विदेश बस्ने नेपालीले भोट हाल्ने व्यवस्था गर्ने गृहकार्यमा निर्वाचन आयोग

कात्तिक २६, काठमाडौँ – निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि...

काठमाडौंको नयाँ बसपार्कस्थित पूर्वेली गेस्ट हाउसमा शंकास्पद वस्तु भेटियो

कात्तिक २६, काठमाडौँ – काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो...

प्रचण्ड र बादलले नुहाए म्याग्दीको तातोपानी कुण्डमा

कात्तिक २६, काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीको तातोपानी कुण्डमा नुहाएका छन् । धार्मिक र स्वास्थ्यका दृष्टिले लोकप्रिय...

दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटना, २५ घाइते ३ को अवस्था गम्भीर

कात्तिक २६, कावासोती - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी...