Wednesday, October 30, 2024

समाज

मेलम्चीको पानी : मन्त्री र सचिवको कुरा कति पत्याउने ?

मंसिर १९, काठमाडौँ –  मन्त्री, सचिव र अरु सरकारी कर्मचारीको कुराअनुसार मेलम्चीको पानी दसैँमा नै काठमाडौं आइसक्नुपर्ने हो । खानेपानी मन्त्री बीना मगरले गएको चैतमै...

कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम सुरु

मंसिर १७, सुर्खेत – कर्णाली प्रदेश सरकारले पत्रकारहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको कार्यस्थलमा हुने दुर्घटना जोखिम न्यूनिकरण...

एकान्तकुनामा मोटरसाइकल दुर्घटना हुँदा एक ट्राफिक प्रहरीको मृत्यु

मंसिर १७, काठमाडौँ –  ललितपुरको एकान्तकुनामा मोटरसाइकल दुर्घटना हुँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद...

सिद्धार्थ राजमार्गको मर्मत आजबाट, ३ दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी चलाउन रोक

मंसिर १७, बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न...

किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ

मंसिर १३, कास्की – माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । गएकाे मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय...

सीमा नाकाबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार

मंसिर १३, कपिलवस्तु – सीमा नाका कृष्णनगरबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार गरिएको छ । कुवेत जान भनी घरबाट हिँडेका युवतीहरुलाई सोधपुछको क्रममा कृष्णनगर...

लमजुङका एक वृद्धले ९५ वर्षकाे उमेरमा नागरिकता प्राप्त

मंसिर १३, लमजुङ – लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले बुधबार नेपाली नागरिकताको...

अाज काठमाडौं उपत्यकामा बिजाेर नम्बरका गाडी मात्र चल्ने

मंसिर १ ३, काठमाडौँ –  काठमाडौं उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन बिहीबारदेखि अाइतबारसम्म जोर बिजोर प्रणाली लागु गरिने भएको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन...