9.5 C
Alba Iulia
Sunday, January 17, 2021
No menu items!

विचार

हाम्रो डोल्पा ।

धर्मशिला रोकाया कर्णाली प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दाठुलो एक हिमाली जिल्लाहो ।जिल्लाको कूल क्षेत्रफल७,९३२.५ वर्ग कि.मि रहेको छ जुन देशकोे कूल क्षेत्रफलको ५.३८% हुनआउँछ (जिल्लापाश्र्वचित्र, २०५८) । पूर्वमा मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममाजुम्ला र मुगु,...

मजदुर भन्छन् : अब हामीलाई सरकारले पाल्नुपर्छ

पाल्पा — रैनादेवी छहरा गाउँपालिका–४, मेहलढापकी विष्णु खत्रीले लकडाउनका कारण मजदुरीमा निस्कन पाएकी छैनन् । पहिले गिट्टी कुटेर घर चलाउँथिन् । झन्डै तीन महिनायता भने काम गर्न नपाउँदा चुलो बाल्नै समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–४, मेहलढापकी सावित्रा खत्री ‘घरमा...

‘कोरोना वर्षमा एसईई पास गरेको भनेर जिन्दगीभरी बदनाम नहोस्’

काठमाडौँ । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित एसईई परीक्षा नलिएर आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा...

नारा फेरिए अबस्था फेरिएनः विश्व वातावरण दिवस २०२०

योगेन्द्र  बुढा    वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३...

कोभिड –१९बाट बचेर, शैक्षिक वातावरण निर्माणमा अभिभावकको भूमिका

हस्त बहादुर बुढा (शिक्षक) शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षा दिने र लिने परम्परा नेपालमा पनि प्राचीनकालदेखि नै भएको पाइन्छ । नेपालमा प्राचिनकालीन शिक्षा व्यवस्थालाई संस्कृत शिक्षा र बौद्ध शिक्षा परम्परा गरी दुई भागमा विभाजन गरेको पाईन्छ । प्राचिनकालको संस्कृत...

लकडाउनको समयमा विद्यालय शिक्षा संचालनका केही तरिकाहरु ः

धनन्जय आचार्य विगत २ महिनादेखि कोभिड १९ को महामारीका कारण हाम्रो जनजीवन असहज हुनुका साथै हाम्रा विद्यालयहरु संचालनमा रहेका छैनन् । लकडाउनको २ महिना बितिसक्दा हाम्रो देशमा कोभिड१९ को महामारी रोकथामको दिशामा नभएर महामारीको रुप लिन खोजिरहेको देखिन्छ। दिन प्रतिदिन...

“पहुँचवाला निशुल्क,गरिबले शुल्क” लाज मान्नु पर्ने सरकार -नागरीक समाज अध्यक्ष बुढा

लेख बुढा :-विश्वमा महामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस परिणकाे क्रममा पहुचवालाहरु निशुल्क तर गरिवहरुलाई निजि अस्पतालमा १५ हजार तिरेर परिक्षण गर भन्न सरकारले लाज मान्नु पर्ने नागरीक समाज डाेल्पाका अध्यक्ष सेर बहादुर बुढाले बताए । विकट दुर्गम गाउहरुमा निशुल्क...

एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर : सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

०७४ को फागुनमा २७ हजार र ०७५ को फागुनमा ३२ हजार महिला सुत्केरी भएका थिए, यो फागुनमा १५ हजार र चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ । अस्पतालले सेवा दिँदैनन् भनेर तथा अस्पताल पुग्ने साधन...

दासढुंगा काण्डको भावनात्मक दोहन कहिलेसम्म ?

मदन–आश्रित स्मृति दिवस । आजभन्दा ठीक २७ वर्षअघि २०५० जेष्ठ ३ गते साँझपख नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चडेको पजेरो जीप पोखराबाट चितवन जाँदै गर्दा मुग्लिन–भरतपुर सडक खण्डको दासढुंगा भन्ने ठाउँबाट नारायण...

मदन संगका १४ बर्ष १० महिना-ईश्वर पाेखरेल

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना...
- Advertisement -

Latest News

संयुक्त आन्दोलन गर्न काँग्रेसको ‘ग्रिन सिग्नल’ कुर्दै प्रचण्ड–माधव पक्ष

काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए,...
- Advertisement -

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको...

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...