काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए, ‘भोलि पुस १५ गते बिहान १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यकामा उपलब्ध स्थायी समितिका कमरेडहरुलाई आन्दोलनको भावी कार्यक्रम घोषणाका...
काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८...
वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा...
काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् ।
मन्त्रालयले शनिबार...
१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
भक्तपुरकी महिलाको यही भदौ ८...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफन्त, नातागोता, बिचौलिया र विवादास्पद व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको छ । पार्टीमा योगदान नभएका, नेताहरूलाई गाली गर्ने, व्यापार व्यवसायमा संलग्न तथा पार्टी सरकारमा रहेका बेला सातपटकसम्म विभिन्न स्थानमा...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका...
काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।
कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार...
५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोराबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ ।
पर्सामा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान,...
नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल टी२० क्रिकेटको यस सिजन पहिलो खेलमा एक विकेट लिएका छन् ।
मगलबारदेखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको सीपीएलमा सन्दीपले पहिलो खेल खेल्दै विकेट लिएका हुन्। जमैका तल्लावहजका...
१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको...
ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...