Wednesday, October 30, 2024

समाज

‘१०० पर्यटकीय गन्तव्य’मा परेन बुलबुले ताल

कात्तिक १९, काठमाडौँ -  ‘सुर्खेत बुलबुल ताल……. माया… मै सानो हुनाले छुट्यो माया जाल ! यस्तै लोकगीतको माध्यमबाट देशभर नै सुन्दर पर्यटकीयस्थलका रुपमा चर्चा बटुलेको सुर्खेतको बुलबुले...

विस्तारित चक्रपथको कलंकी-काटेश्वर खण्ड जोखिमयुक्त, बाटो कहाँबाट काट्ने ?

कात्तिक १९, काठमाडौँ - विस्तार भएर सकिने चरणमा रहेको चक्रपथको कलंकी-काटेश्वर खण्ड जोखिमयुक्त बनेको छ । पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प...

रोकिराखेको ट्रकमा बस ठोक्किँदा, ११ जना घाइते

कात्तिक १९, नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ९ थुम्सीमा सोमबार बिहान रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन्...

बर्दियामा एक व्यक्तिको शंकास्पद मृत्यु

कात्तिक १९, काठमाडौं - नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर अज्ञात समूहले हत्या गरेको स्थानीयले बताएका छन् । तर, जिल्ला...

मेलम्ची खानेपानीको मूलपाइप,सुन्दरीजलबाट चाबहिल सम्म परिक्षण सफल

कात्तिक १८, काठमाडौँ - मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिल भन्दा माथिको चुहावट बन्द गरी...

काभ्रेको मानपुरे डाँडामा ट्रक दुर्घटना हुँदा २ जनाको मृृत्यु ,तीन जना गम्भीर घाइते

कात्तिक १८, काभ्रे - काभ्रे जिल्लाको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन...

सेवाग्राहीसँग घुस लिएको आरोपमा सप्तरीमा नापी कार्यालयका सर्भेक्षक पक्राउ

कात्तिक १७,सप्तरी – सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार साँझ सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक जना सर्भेक्षक रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

निजामती सेवामा ५८ कि ६० वर्षे अवधि ?

कात्तिक १७, काठमाडौँ - लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाश उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल...