दाङमा मंगलवार नेपाली सेनाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा तुलसीपुर स्थित १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी...
निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ । बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो। उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताए।
त्यस्तै अजिरकोट गाउँपालिका...
सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।
पाठ्यक्रम...
सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ। आज बसेको बैठकमा कांग्रेसका कुनै पनि सांसदहरू उपस्थित नै भएनन।
मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहितको किताब नआएका कारण बैठकमा भाग नलिइएको बताएका छन । उनीहरुले सबै...
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य...
धर्मशिला रोकाया
कर्णाली प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दाठुलो एक हिमाली जिल्लाहो ।जिल्लाको कूल क्षेत्रफल७,९३२.५ वर्ग कि.मि रहेको छ जुन देशकोे कूल क्षेत्रफलको ५.३८% हुनआउँछ (जिल्लापाश्र्वचित्र, २०५८) । पूर्वमा मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममाजुम्ला र मुगु,...
काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको...
उमेरले ५० कटेकी विष्णु विश्वकर्मा बिहीबार कुवेतबाट काठमाडौं आइपुगिन् । शुक्रबार बिहान उनी आफ्नो जन्मभूमि मोरङको पथरी पुग्नेछिन् । घर पुग्न आतुर छिन् उनी।
करिब डेढ महिना लामो क्याम्पको बसाइपछि कुवेत सरकारले विष्णुलाई विमानमा राखेर काठमाडौं ओरालिदिएको हो । उनीसँगै...
समकालीन विश्वको पहिलो महाशक्ति राष्ट्र अमेरिका झनझन अशान्त हुँदै गइरहेको छ । मे २५ मा मिनासोटा पुलिसले गरेको एक सार्वजनिक हत्यापछि भड्किएको जनअसन्तुष्टि र प्रदर्शन रोकिने संकेत देखिएको छैन । अश्वेत नागरिक जर्ज फ्लोइडलाई गिरफ्तार गर्ने क्रममा श्वेत प्रहरी...
दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । २३ जेठ साझ ६ बजेदेखि लागू हुने गरी अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु...
१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको...
ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...