Thursday, October 24, 2024

Big News

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार कतार जाने

कात्तिक१०, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति...

पोखरा प्रिमियर लिग सुरु : मुख्यमन्त्रीको बलिङ, सभामुखको ब्याटिङ

कात्तिक ९,पोखरा - पोखरेलीहरुको लामो समयको प्रतिक्षापछि पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट पोखरामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर...

डोल्पामा खच्चरका घण्टी हैन, बज्न थाल्यो यातयात साधनको हर्न

कार्तिक ९, त्रिपुराकोट – वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय...

राजपालाई अध्यक्ष मण्डलका सदस्यकै आरोप : पार्टी निजी कम्पनीजस्तै बन्यो

कार्तिक ९, जनकपुर – राजपा नेपालको आधार क्षेत्र मानिने महोत्तरीको जलेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश अध्यक्ष मण्डलका सदस्यहरू सहभागी थिए ।कार्यक्रमको नाम थियो...

पीपीएल: विराटनगर र पोखराबीच खेल जारी

कार्तिक ९,काठमाडौँ – सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा शुरू भएकाे छ । पोखरा रंगशालामा शुरु पहिलाे खेलमा सन्दीप लामिछानेकाे कप्तानीमा...

नेकपाको सचिवालय बैठक बस्दै,दर्जन बढी एजेण्डामा छलफल हुने

कात्तिक ८, काठमाडौँ –  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बिहीबार बस्दैछ । बुधबार बस्ने भनिएको बैठक बिहीबार बिहानका लागि...

कृषि सामग्री संस्थानकै मिलेमत्तोमा रासायनिक मलमा अनियमितता

कात्तिक ८, लहान - कृषि उत्पादन बढाउन सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराए पनि कृषि सामग्री लहानले दलालसँग मिलेर व्यापारीलाई बीच बाटोबाटै बिक्री वितरण...

आज पनि नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

कात्तिक ७, काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...