Wednesday, October 23, 2024

Big News

महिला हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउन आवश्यक छ– राष्ट्रपति भण्डारी

मंसिर ९, काठमाडौँ – राष्ट्रपति विद्यादेवी ले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको...

विप्लवको शक्ति प्रदर्शन, प्रकाण्ड भन्छन् : ‘निर्मलाका हत्यारालाई सरकारले कारबाही गर्न सकेन अब हामी कारबाही गर्छौं’

मंसिर ८, काठमाडौँ –  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ । भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर...

ट्यांकरमा आधुनिक लक सिस्टम जडान हुँदा पनि इन्धन चोरी

८ मंसिर, मोरङ - भारतबाट पेट्रोलिय पदार्थ ढुवानी गर्दा बाटोबाटै इन्धन चोरी हुने क्रम नरोकिएपछि नेपाल आयल निगमले छ महिनाअघि ट्यांकरमा आधुनिक लक स्टिक...

निर्मला पन्तको ‘माई गडेस् लस्ट द ब्याटल’ शिर्षककोे चित्र पोखरा आर्ट ग्यालरीको भित्तामा प्रदर्शन

मंसिर ७, पोखरा – आधा दुर्गाको अनुहार छ। आधा निर्मला पन्तको। भित्तामा झुण्ड्याइएको चित्र झट्ट हेर्दा देवी दुर्गालाई चिन्नेले उनैको अनुहार सम्झन्छन्। निर्मला पन्तलाई चिन्नेले...

कर्मचारी भन्छन् : प्रधानमन्त्रीको सक्रियताले काम गर्ने हौसला बढ्यो

मंसिर ७, काठमाडौँ – शहरी विकास मन्त्रालयले संघीय संरचनाहरुको निर्माण, अन्तर मन्त्रालय समस्या र बजेटका कारण चालू आर्थिक वर्षको चौमासमा निर्धारण गरिएको काम सम्पन्न...

विमान खरीदबारे समितिमा चर्काचर्की,’असनबजारमा लगेर कागजात देखाउन नसक्ने’ महानिर्देशक कंसाकारको अभिव्यक्ति

मंसिर ७, काठमाडौँ - बहुचर्चित वाइडबडी खरीदबारे छानबिन गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तीन सदस्य उपसमिति गठन गरेको छ। समितिले शुक्रबार संस्कृत, पर्यटन तथा नागरिक...

डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना, १५ जनाको मृत्यु

मंसिर ६, डडेलधुरा –  डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा...

सरकारको स्पष्टीकरण : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा पार्न खोजियो

मंसिर ६, काठमाडौँ – सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री...