Sunday, December 22, 2024

पत्रपत्रिका

नगरकोट जाने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क नउठाउने : मण्डनदेउपुरको भने यथावत

मंसिर २२, भक्तपुर - नगरकोट जाने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क नउठाउने भएको छ । चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्षदेखि लिँदै आएको कर हाललाई तिर्नु नपर्ने...

प्रधानमन्त्रीलाई सचेत गराउँदै कांग्रेसले भन्यो : आफ्नो बोलीको हेक्का राख्नुहोस्

मंसिर २२, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको...

धान्द्रुक–घोडेपानी पदमार्गका होटेलमा खानाको चर्को मूल्यसुची यस्तो छ हेर्नुस

मंसिर २२, कास्की – घोडेपानी–पुनहिल पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले पदयात्रामा जाने पर्यटकसँग खानाको चर्को मूल्य लिइरहेका छन् । सम्बन्धित निकायले यहाँका होटेल तथा रेस्टुरेन्टमा...

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री : शाही युवा शक्ति

मंसिर २२, काठमाडौँ – शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् । शाही युवा...

स्थानीय तहमा लाखको एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई करोडका गाडी

मंसिर २०, सुर्खेत - सबैखाले सेवा र सुविधा पु¥याउने कसम खाएर जनमत जिते स्थानीय तहका जनप्रतिनिधिले । यतिबेला जनताले दिएको भोट उनीहरूका लागि सुविधा...

वाईडवडी विमान खरिद सम्बन्धमा मन्त्रालय गम्भीर : पर्यटन मन्त्री

मंसिर २०, काठमाडौँ  – पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने बताएका...

बाहिरी चक्रपथ अन्योलमा : ३ वर्षदेखि कर्मचारी कामविहिन

मंसिर २०, काठमाडौँ  - ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजनाको विषयमा अझै पनि टुंगोमा पुग्न सकेन । गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत...

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता आन्दोलित : आइतबारदेखि अनसन बस्ने तयारी

मंसिर २०, काठमाडौँ –सेयर बजारका लगानीकर्ता सम्पत्तिको रक्षाका लागि अनसन बस्ने भएका छन् । सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गर्दै आगामी...