9.5 C
Alba Iulia
Sunday, April 28, 2024
No menu items!

नेपालगन्जबाट आएका यात्रीहरु तल्लु बजारमा छानबिन

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

११बैशाख,डोल्पा।

नेपालगन्जबाट आएका यात्रीहरु तल्लु बजारमा छानबिन भएको छ ।नगरभन्दा बाहिरको पनी नागरिक घुसपैठ हुनाले तल्लुमा व्यापक छानवीन भइरहेको उद्धार टोलिका सदस्य मनराम ठकुल्लाले बताएका छन्।आफ्ना नागरिकको उद्धार टोलिको धर्मलाल बुढाको संयोजकत्वमा स्वास्थ्य अधिकृत तारा महतारा,प्राविधिक मनराम ठकुल्ला सहितको टोलि जाजरकोट तल्लु बजारमा पुगेको छ ।जाजरकोट तल्लुबाट डोल्पा ठुलिभेरीका लागि ७गाडीमा १०९जना डोल्पा प्रबेश गरेका छन् ।आफना ४२ जना नागरिकका लागि क्वारेन्टाइन तयारी पुरा भएको जानकारी वडा नं३सदरमुकाम दुनैका वडाअध्यक्ष अर्णबहादुर न्यौपानेले बताएका छन्।

जाजरकोटको तल्लु बजार ठुलिभेरीका डोल्पा प्रवेश गर्ने यात्रीहरु तस्वीर -मनराम भण्डारी

गौरी आधारभुत बिद्यालय डांगीवाडा र आदर्श माविमा जुफालमा५० जनाको क्वारेन्टाइन तयारी भएको ८नं वडाध्यक्ष हरीप्रसाद डांगी बताउछन्।प्रत्येक वडाका सार्वजनिक भवनमा क्वारेन्टाइन तयारी पुरा भैसकेको नगरप्रमुख गणेश बहादुर शाही बताउछन्।

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...